321 shares
नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य दिलिपराज गिरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
उनलाई शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतले स्वागत गरे ।