296 shares
दक्षिण भारतीय सुपरस्टार विजयको चलचित्र ‘बिस्ट’लाई कुवेतमा प्रतिबन्ध लगाइएको छ ।
चलचित्रमा मुस्लिम र पाकिस्तानविरोधी दृश्य समावेश गरिएकाले कुवेतमा प्रतिबन्ध गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।