×

NMB BANK
NIC ASIA

प्रजातन्त्रवादी चिकित्सक सङ्घ प्रदेश संयोजकमा केसी

चैत २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रजातन्त्रवादी चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजकमा डा नवराज केसी चयन भएका छन् । वीरेन्द्रनगरमा आज सम्पन्न सङ्घको पदस्थापना कार्यक्रममा केसीको संयोजकत्वमा प्रदेश कार्यसमिति घोषणा गरिएको हो ।

Muktinath Bank

सङ्घको प्रदेश उपसंयोजकमा सुशील समदर्शी, शुभ श्रेष्ठ, कमलथानी, किशोर विष्ट र महासचिवमा विकास खड्का, सचिवमा रोशन श्रेष्ठ, तुफानसिं कठायत र कोषाध्यक्षमा कृतिका थापा (श्रेष्ठ) सर्वसम्मत चयन भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका सदस्यमा शक्ति सुवेदी, रोशनी खत्री, सुवास शर्मा, धर्मराज रेग्मी, पारस पौडेल, अर्चना कार्की र जीवन ज्ञवाली छन् । त्यस्तै वरिष्ठ सल्लाहकार संयोजकमा प्रा डा डम्बर खड्का, सल्लाहकारमा डा सञ्जु खड्का र डा विकास केसीलाई तोकिएको छ । पदस्थापना कार्यक्रममा सङ्घका प्रदेश संयोजक केसीले दुर्गममा कार्यरत चिकित्सकको पेशागत सुरक्षाका साथै जनताको स्वास्थ्योपचार पाउने अधिकारलाई प्रत्याभूत गर्न सहयोग र आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x