१४ असार २०८३, आइतबार

डिशहोम फाइबरनेट ५० एमबीपीएसको इन्टरनेट प्याकेज ६९९ रूपैयाँमा

बैशाख १५, २०७९
डिशहोम फाइबरनेट ५० एमबीपीएसको इन्टरनेट प्याकेज ६९९ रूपैयाँमा

डिशहोम फाइबरनेटको ५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र ६९९ रूपैयाँमा उपलब्ध हुने भएको छ।    

डिशहोम फाइबरनेटले आफ्नो ग्राहकहरूका लागि अहिले मात्र ६९९ प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ।

मासिक ६९९, त्रैमासिक २,०९७, अर्धवार्षिक ४,१९४ र वार्षिक ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको कम्पनीले जनाएको छ। 

एक वर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन्।  

डिशहोम फाइबरनेट जडान गर्नको लागि ९८०१५४४००० वा नजिकैको डिलरकहाँ सम्पर्क गर्न कम्पनीले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्