1530 shares
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।
हालसम्म ७ हजार २६० मत गन्दा कोइरालाले २ हजार ४२७ पाएका छन् ।
मेयरमा नेकपा एमालेका सागर थापाले १ हजार ९६५ मत पाएका छन् । मतगणना कछुवा गतिमा भइरहेको छ ।