२२ असार २०८३, सोमबार
स्थानीय चुनाव

विराटनगर महानगर : कसको कति मत ?

विराटनगर महानगर : कसको कति मत ?

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले १६ हजार ४ सय ५५ मत ल्याएका छन् ।  

पछिल्लो अपडेटअनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर कुमार थापाले १२ हजार २ सय ८८ मत ल्याएका छन् ।

 स्वतन्त्र उमेश यादवले ५ हजार दुई  मत ल्याएका छन् । 

यस्तै  उपमेयरमा एमालेकी शिल्पा कार्कीले १४ हजार १ सय  १३ मत ल्याएकी छिन् ।

गठबन्धनका जसपाका  अरमेन्द्र यादवले भने ८ हजार ४ सय ३२ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले भने २ हजार ९ सय ९४ मत मात्रै पाएकी छिन्  ।
 

salt training

कमेन्ट गर्नुहोस्