×

X
Nic Asia
Dabur
Marvel

चेन्नईलाई हराउँदै राजस्थान प्ले अफमा

काठमाडाैं | जेठ ७, २०७९

TVS INSIDE

राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

IME BANK INNEWS

मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राजस्थान सन् २०१८ पछि पहिलो पटक प्ले अफमा पुगेको हो ।

चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।


Advertisment
mahindra Box
Saurya island

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।

यस जितसँगै राजस्थानले १४ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

Vianet communication
Maruti inside

राजस्थानले शीर्ष दुई समेत पक्का गरेको छ ।  अब राजस्थानले पहिलो क्वालिफायर खेल खेल्नेछ ।

चेन्नई १४ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

चेन्नई यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ ।

TATA Below
NLIC
साउन ३०, २०७९

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ । स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतवार राति भएको खेलमा यूएई ८६ रनले परा जीत भएको ह...

साउन ३०, २०७९

दक्षिण अफ्रिकाका तीव्र गतिका  बलर डुआने ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिएका छन् । चोटका कारण बलर ओलिभरले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड लायोनसँगको ४ दिन...

भदौ १, २०७९

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...

साउन ३०, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी टोटेनहमसँग बराबरीमा  रोकिएको छ । आइतवार राति भएको खेलमा चेल्सीले टोटेनहमसँग २-२ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अंक जोडेको छ । ...

साउन २९, २०७९

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...

साउन २९, २०७९

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x