
आगामी आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन बजेटको प्रमुख लक्ष्य उत्पादन र रोजगारी वृद्धि रहेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको बजेटले बजेटको लक्ष्य स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धिमा केन्द्रित भएको बताएका छन् ।
उनले यो वर्ष यो वर्ष राजश्व परिचालन ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैया हुने अनुमान भएको पनि बताए ।