२२ असार २०८३, सोमबार

पहिलो त्रैमासिकमा क्यानाडाको अर्थतन्त्र ३.१ प्रतिशत वृद्धि

जेठ १७, २०७९
पहिलो त्रैमासिकमा क्यानाडाको अर्थतन्त्र ३.१ प्रतिशत वृद्धि

क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।  सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो।
 उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण  जिम्मेवार रहेको  बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्