×

NMB BANK
NIC ASIA

माओवादी सांसदप्रति गोकुल बास्कोटाको टिप्पणी– बजेटपछि हात चाट्दै थिए, कोभिड त नसर्ला नि !

जेठ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी सांसद गजेन्द्र महतले संसदको रोस्ट्रममा उभिएर हात चाटेको विषयमा टिप्पणी गरेका छन् ।

Muktinath Bank

बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बाँस्कोटाले सांसदले जिब्रो चाट्दै गर्दा फोहोर भएको ड्यास सफा भएको त होला भनी ठट्टा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आशा गर्छु यो ड्यास सफा भएको होला, किनभने बजेट पेश भो, मह चाट्न पाइयो भनेर जिब्रो चाट्दै दल्दै गरेको देखेको थिएँ, कोभिड सर्दैन होला भन्ने विश्वास गर्दछु,’ बास्कोटाले भने । 


Advertisment
Nabil box
Kumari

मंगलवार प्रतिनिधि सभा बैठकमा माओवादी सांसद महतले जुम्लामा प्रख्यात भालुको किस्सा सुनाउँदै प्रतिपक्षी दलको हालत बर्खा याममा मह चाटेको भालुको जस्तै भएको टिप्पणी गरेका थिए ।

Vianet communication
Laxmi Bank

बास्कोटाले बजेट सुन्दा कर्णप्रिय भए पनि कर्णप्रिय कुराभित्र हवाइ कल्पना भरिएको टिप्पणी गरे ।

 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x