कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
असार १०, २०७९
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस) संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने दावी गरेका छन् ।
आफूहरूको भूमिकाका कारण शेरबहादुर देउवा प्रधामन्त्री बनेकाले पार्टीको निर्णय कार्यान्वयन गर्नु देउवाको दायित्व भएको उनले बताए ।
शुक्रवार बसेको पोलिटव्युरो बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले मन्त्री फिर्ता बोलाउने निर्णय छिट्टै कार्यान्वयन हुने दावी गरेका हुन् ।
‘रामकुमारी झाँक्री र विरोध खतिवडा समेत सहभागी स्थायी कमिटीको बैठकले निर्णय गरेको हो, पार्टीको निर्णयलाई लिएर कुनैपनि कमिटीमा मतभेद भएको छैन,’ श्रेष्ठले भने ।
सरकारमा कसलाई पठाउने या फिर्ता बोलाउने भन्ने निर्णय पार्टीको भएकाले त्यो मान्नु पर्ने उनले बताए ।
‘अध्यक्षले ध्यानाकर्षण गराउनु भएको छ, निर्णय छिट्टै कार्यान्वयन हुन्छ,’ श्रेष्ठले भने ।
यसअघि बिहीवार पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही घण्टामा मनत्रीहरूले शपथ लिने बताएका थिए ।
श्रेष्ठले भने निश्चित घण्टा नभएपनि पार्टी निर्णय छिट्टै कार्यान्वयन हुने अध्यक्ष माधव नेपालले बताएको जानकारी दिए ।
मन्त्रीबाट फिर्ता बोलाउने निर्णयलाई चुनौति दिँदै नेकपा एसका १० सांसदले संसदीय दलको बैठक बोलाउन हस्ताक्षर संकलन गरेका थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...