×

X
Nic Asia
Marvel

तस्वीरमा हेर्नुहोस् माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडाैं | असार १९, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक शुरू भएको छ । 

DHARA
LAxmi BAnk

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरू बैठक आइतवारबाट तीन दिनसम्म चल्ने छ । पटकपटक स्थगित हुँदै आएको माओवादी केन्द्रको बैठकलाई चासोपूर्वक हेरिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बैठकले स्थायी कमिटी, पोलिटब्युरो कमिटी र पदाधिकारी चयन गर्ने एजेण्डा भएकाले पनि माओवादी वृत्तले यस पटकको केन्द्रीय कमिटीको बैठकलाई चासोपूर्वक लिएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बैठकमा संगठनसम्बन्धी प्रस्तावमा छलफल हुने बताएका छन् । त्यसबाहेक स्थानीय तह चुनावको समीक्षा, आगामी चुनावी रणनीति र माओवादी घटकहरूबीचको एकताको विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।


Advertisment
Bizbazar
Saurya island

माओवादी केन्द्रको पदाधिकारी चयनमा पनि धेरैले चासो दिएका छन् । विशेष गरी माओवादी केन्द्रको महासचिवको जिम्मेवारी कसले पाउने भन्नेमा सर्वत्र चासो छ । 

महासचिव दाबी गरिरहेका जनार्दन शर्मा र वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल निकट भएका कारण उनलाई निर्णय गर्न अप्ठ्यारो परिरहेको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

Vianet communication
IME BANK INNEWS

हेर्नुहोस् तस्वीरहरूः

 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताएका छन् । सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्त...

असोज १०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा नेता सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् । डडेलधुराबाट निर्वाचन लड्ने...

असोज १०, २०७९

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भ...

असोज १०, २०७९

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले पदबाट दिएको राजीनामा २१ दिनपछि स्वीकृत भएको छ । गत भदौ १८ गते नै उनले आफ्नो पदबाट राजीनामा दिएका थिए तर असोज ९ गते मात्र प्रदेश प्रमुख हरिशंकर मिश्रले उनको र...

असोज १०, २०७९

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहमद इस्तियाक राईले सरकारले गर्ने विकास निर्माणको ठेक्का प्रक्रियाको काममा अदालतले असहयोग गरेको बताएका छन् । उनले सरकारले विकास निर्माण कार्यमा गरेका निर्णयलाई अदालतले स्टेअडर...

असोज १०, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको दाबी गरेका छन् । संविधानले कुनै पनि नागरिकलाई अनागरिक हुन न...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x