साउन २२, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध ६ लाख ३२ हजार ६७७ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । म...
चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो ।
प्रजा २०६० सालमा पक्राउ परेका थिए । १५ वर्ष कारावासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको थियो ।
सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिए । २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए ।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको थियो । रासस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध ६ लाख ३२ हजार ६७७ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । म...
एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय क...
प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीसर्वेश्वर मार्गस्थित एक कारखानाबाट नक्कली कस्मेटिक्स सामान बरामद गरेको छ । दीपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रालिको कारखानामा छापा मारी प्रहरीले ...
आपराधिक मानसिकता भएका व्यक्तिहरूले ठगीका नयाँ–नयाँ तरिका प्रयोग गरिरहेका छन् । यसैक्रममा पछिल्लो समय अष्ट्रेलियामा ‘हाई मम’ ठगी व्यापक बनेको छ । साइबर अपराधमा नयाँ तरिका ‘हाई मम&rsqu...
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख...
अवैधरूपमा लुकाई–छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले राहदानी नम्बर जेड ५५६५७१५ बभएका ४३ वर्षीय अंकुर घनसे प...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...