×

X
Dabur
Nic Asia
Marvel

जेलबाट छुटेपछि प्रजाले थप चार गैँडा मारे

काठमाडाैं | असार १९, २०७९

फाइल तस्बिर
TVS INSIDE

चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । 

IME BANK INNEWS
morang Auto yamaha

प्रजा २०६० सालमा पक्राउ परेका थिए । १५ वर्ष कारावासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिए । २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए । 

त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको थियो । रासस

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २२, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुका तत्कालीन डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध ६ लाख ३२ हजार ६७७ रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । म...

साउन २०, २०७९

एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर भएका ३७ वर्षीय क...

साउन २०, २०७९

प्रहरीले गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीसर्वेश्वर मार्गस्थित एक कारखानाबाट नक्कली कस्मेटिक्स सामान बरामद गरेको छ । दीपिका अग्रवालको नाममा दर्ता रहेको मिसेल कस्मेटिक्स प्रालिको कारखानामा छापा मारी प्रहरीले ...

साउन २२, २०७९

आपराधिक मानसिकता भएका व्यक्तिहरूले ठगीका नयाँ–नयाँ तरिका प्रयोग गरिरहेका छन् । यसैक्रममा पछिल्लो समय अष्ट्रेलियामा ‘हाई मम’ ठगी व्यापक बनेको छ । साइबर अपराधमा नयाँ तरिका ‘हाई मम&rsqu...

साउन २२, २०७९

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने एक जनालाई पक्राउ गरेको छ ।    प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख...

साउन २२, २०७९

अवैधरूपमा लुकाई–छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्राहरूसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले राहदानी नम्बर जेड ५५६५७१५ बभएका ४३ वर्षीय अंकुर घनसे प...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

मंसिर ४ को चुनावी चर्चा– जनताले फेरि रुचाउलान् उही अनुहार ?

मंसिर ४ को चुनावी चर्चा– जनताले फेरि रुचाउलान् उही अनुहार ?

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

ad
x