२९ जेठ २०८३, शुक्रबार

जसपाका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

जसपाका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
सबै तस्वीरः रासस ।

जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । 

भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् । 

उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्