०२ साउन २०८३, शनिबार

नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा

साउन १७, २०७९
नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा

आयरल्याण्डसँगको टी-ट्वान्टी सिरिजका लागि अफगानिस्तानको टोली घोषणा भएको छ । 

अफगानिस्तानले मोहम्मद नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।  

अफगानिस्तानले घरेलु टोलीसँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी ९ अगस्टमा हुनेछ । 

अफगानिस्तानको टोली :

salt training

कमेन्ट गर्नुहोस्