×

X
Nic Asia
Marvel
Khukuri

निर्वाचन आयोग सार्वजनिक बिदाका दिन पनि खुला रहने

काठमाडाैं | भदौ २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

निर्वाचन आयोग सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने भएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा रहेको आयोग र मातहतका सबै निर्वाचन कार्यालयहरू बिदाको दिन पनि खुला रहने भएको हो । 

DHARA
LAxmi BAnk

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा जानकारी गराएका छन् । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनहरूमा समेत निर्वाचन आयोगसँगै सातवटै प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालय खुला रहने विज्ञप्तिमा उल्लेख छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX


 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् ।  दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपा...

असोज १६, २०७९

आगामी म‌सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको बन्दसूचीमाथि बाँकी साना १२ दलले आइतवार संशोधित सूची बुझाउँदैछन् । आयोगले ...

असोज १६, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन् । दशैं, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाड...

असोज १६, २०७९

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताएका छन् । उनले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख...

असोज १६, २०७९

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूला...

असोज १६, २०७९

एमाले नेता घनश्याम भुसालले नेपालीको राजनीतिमा बौद्विक नेताको पहिचान बनाएका छन् । विशेषगरी, मार्क्सवादी दृष्टिकोणको विवेचना र विश्लेषणमा उनको दखल छ ।  नेकपा एमालेमा स्थायी कमिटी सदस्य रहेका भुसाल उत्त...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x