२२ असार २०८३, सोमबार

एमालेसहित विचार मिल्ने दलसँग सहकार्य गर्न लोसपाले बनायो वार्ता समिति

एमालेसहित विचार मिल्ने दलसँग सहकार्य गर्न लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको हो ।  

वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्