२२ असार २०८३, सोमबार

भारतबाट ल्याएको १९ किलो चाँदीसहित एकजना पक्राउ

भारतबाट ल्याएको १९ किलो चाँदीसहित एकजना पक्राउ

धनुषा जिल्लाको नगराइन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारतमा घर बताउने ५० वर्षीय चन्द्रकान्त झा लाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका झालाई बिओपी जटहीले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको १९ केजी ४१७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्