×

X
Nic Asia
Dabur
Khukuri

रक्सीले ह्याङओभर गरायो ? यसरी छुटाउनुस्

काठमाडाैं | असोज १७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालीहरू असाध्यै बढी रक्सी पिउँछन् । अनि रक्सीले झ्याप भएर ह्याङओभरका कारण टाउको पनि समातिरहेका भेटिन्छन् ।

LAxmi BAnk
nabil BANK inside

ह्याङओभर छिट्टै उत्रिँदा पनि उत्रिँदैन । यहाँ हामी ह्याङओभर उतार्ने तरिका सिकाउँछौं । तर हाम्रो उद्देश्य तपाईं ह्याङओभर हुने गरी रक्सी पिउनुस् भन्ने होइन । सकेसम्म रक्सी पिउँदै नपिउनुस् । तैपनि ह्याङओभर भइहालेमा यहाँ बताइएका विधि अपनाउनुस् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दूध र दही
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।

कागती पानी
मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ ।


Advertisment
Saurya island

मह
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ ।

सुन्तलाको रस
सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।

Vianet communication
IME BANK INNEWS

अदुवा हालेको चिया
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

मंसिर ४ गतेको चुनावको ५ दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा. क्याट्रिन रोल्पा जाने तयारीमा थिइन् । यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नी सम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि न...

मंसिर १९, २०७९

काठमाडौंमा रहेको शहीद गंगालाल हृदय केन्द्रले २० हजार व्यक्तिको मुटुको शल्यक्रिया सम्पन्न गरेको छ । २० हजार मुटुको शल्यक्रिया गरिएको अवसरमा सोमवार अस्पतालमा एक समारोहबीच केक काटिएको छ । मुटुरोग विशेषज्ञ डा. राम...

मंसिर १७, २०७९

जाडो महिना लागेपछि लगभग सबैजना तातो पानीले नुहाउँछन् ।  चिसो मौसममा तातो पानीले नुहाउँदा फाइदा हुन्छ कि बेफाइदा ? यसको विषयमा धेरैलाई भ्रम छ । यहाँ हामी त्यसको चर्चा गर्नेछौं । फाइदा तातो प...

मंसिर १७, २०७९

तिलगङ्गा आँखा अस्पतालको सहयोगमा तुलसादेवी हरिहर फाउन्डेसनद्वारा शनिवार आयोजित निःशुल्क आँखा शिविरबाट २०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।   ललितपुर महानगरपालिका–२५ स्थित जनउदय माध्यमिक विद्य...

मंसिर १८, २०७९

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १९, २०७९

लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x