०२ साउन २०८३, शनिबार

गोकुल बाँस्कोटाका कांग्रेस प्रतिस्पर्धी शिव हुमागाईंले लम्पसार परेर ढोगे भूमि

गोकुल बाँस्कोटाका कांग्रेस प्रतिस्पर्धी शिव हुमागाईंले लम्पसार परेर ढोगे भूमि
तस्वीर : अञ्जनराज खतिवडाको फेसबूकबाट

काभ्रे क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शिवप्रसाद हुमागाईंले उम्मेदवारी दर्ता गर्नुअघि भूमिमा ढोगेका छन् ।

सत्ता गठबन्धनका तर्फबाट टिकट पाएका कांग्रेस उम्मेदवार हुमागाईंले भूमिमा ढोगेर उम्मेदवारी दर्ताका लागि अगाडि बढेका हुन् ।

अघिल्लो निर्वाचनमा बर्दियामा वामदेवलाई हराएका सञ्जय गौतमले पनि यसैगरी भूमिमा ढोगेका थिए ।

हुमागाईं नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सभापति समेत हुन् । उनी कृष्ण सिटौला निकट मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्