×

NMB BANK
NIC ASIA

सत्ता गठबन्धनबाट कांग्रेसले पायो ९१ क्षेत्रमा भाग, कहाँ कहाँ उम्मेदवार उठायो ?

असोज २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले मात्रै ९१ सिटमा भाग पाएको हो । 
कांग्रेसले उम्मेदवार उठाएका निर्वाचन क्षेत्र यसप्रकार रहेका छन्

Sagarmatha Cement
Muktinath Bank
 पाँचथरनेपाली काँग्रेसभीष्म राज आङदेम्वेपुरुष57
 इलामनेपाली काँग्रेसडम्बर बहादुर खड्कापुरुष47
 झापानेपाली काँग्रेसविश्व प्रकाश शर्मापुरुष52
 झापानेपाली काँग्रेसकृष्ण प्रसाद सिटौलापुरुष72
 झापानेपाली काँग्रेसदेउ कुमार थेवेपुरुष57
 झापानेपाली काँग्रेसखगेन्द्र अधिकारीपुरुष48
 संखुवासभानेपाली काँग्रेसदिपक खड्कापुरुष51
 तेर्हथुमनेपाली काँग्रेससिता गुरुङ्गमहिला46
 धनकुटानेपाली काँग्रेससुनील बहादुर थापापुरुष63
 मोरङ्गनेपाली काँग्रेसडिग बहादुर लिम्वुपुरुष59
 मोरङ्गनेपाली काँग्रेससुजाता कोइरालामहिला68
 मोरङ्गनेपाली काँग्रेसशुनिल कुमार शर्मापुरुष44
 मोरङ्गनेपाली काँग्रेसडा शेखर कोइरालापुरुष72
 सुनसरीनेपाली काँग्रेससिताराम महतोपुरुष67
 सुनसरीनेपाली काँग्रेसविजय कुमार गच्‍छदारपुरुष68
 सुनसरीनेपाली काँग्रेसज्ञानेन्द्र बहादुर कार्कीपुरुष65
 सोलुखुम्बुनेपाली काँग्रेसबल बहादुर के.सीपुरुष69
 ओखलढुंगानेपाली काँग्रेसराम हरि खतिवडापुरुष52
 उदयपुरनेपाली काँग्रेसडा. नारायण खड्कापुरुष73
 सप्तरीनेपाली काँग्रेसरामदेव साह(तेली)पुरुष63
 सप्तरीनेपाली काँग्रेसदिनेश कुमार यादवपुरुष61
 सप्तरीनेपाली काँग्रेसतेजु लाल चौधरीपुरुष60
 सिराहानेपाली काँग्रेसपदम नारायण चौधरीपुरुष74
 सिराहानेपाली काँग्रेसचित्रलेखा यादबमहिला57
 धनुषानेपाली काँग्रेसराम कृष्ण यादवपुरुष60
 धनुषानेपाली काँग्रेसमहेन्द्र यादवपुरुष60
 महोत्तरीनेपाली काँग्रेसमहेन्‍द्र कुमार रायपुरुष63
 सर्लाहीनेपाली काँग्रेसनागेन्द्र कुमारपुरुष69
 रौतहटनेपाली काँग्रेसमो. फिरदोस अ‍ालमपुरुष35
 रौतहटनेपाली काँग्रेसदेव प्रसाद तिमलसेनापुरुष52
 बारानेपाली काँग्रेसउमाकान्त चौधरीपुरुष56
 पर्सानेपाली काँग्रेसअजय कुमार चौरसियापुरुष57
 पर्सानेपाली काँग्रेससुरेन्‍द्र प्रसाद चौधरीपुरुष64
 पर्सानेपाली काँग्रेसरमेश रिजालपुरुष65
 रामेछापनेपाली काँग्रेसपुर्ण वहादुर तमाङ्गपुरुष57
 सिन्धुलीनेपाली काँग्रेसश्‍याम कुमार घिमिरेपुरुष58
 रसुवानेपाली काँग्रेसमोहन आचार्यपुरुष45
 धादिङ्गनेपाली काँग्रेसरामनाथ अधिकारीपुरुष61
 नुवाकोटनेपाली काँग्रेसअर्जुन नरसिंह के.सी.पुरुष75
 काठमाडौंनेपाली काँग्रेसप्रकाश मान सिंहपुरुष66
 काठमाडौं१०नेपाली काँग्रेसराजेन्द्र कुमार के.सी.पुरुष64
 काठमाडौंनेपाली काँग्रेससन्तोष चालिसेपुरुष64
 काठमाडौंनेपाली काँग्रेसगगन कुमार थापापुरुष46
 काठमाडौंनेपाली काँग्रेसप्रदीप पौडेलपुरुष47
 काठमाडौंनेपाली काँग्रेसभिमसेन दास प्रधानपुरुष69
 भक्तपुरनेपाली काँग्रेसदुर्लभ थापा क्षेत्रीपुरुष54
 ललितपुरनेपाली काँग्रेसउदय शंशेर ज.ब.राणापुरुष52
 काभ्रेपलाञ्चोकनेपाली काँग्रेसशिव प्रसाद हुमागाईपुरुष61
 सिन्धुपाल्चोकनेपाली काँग्रेसमोहन बहादुर बस्नेतपुरुष64
 मकवानपुरनेपाली काँग्रेसमहालक्ष्मी उपाध्याय(डिना)महिला58
 चितवननेपाली काँग्रेसविश्‍वनाथ पौडेलपुरुष47
 चितवननेपाली काँग्रेसउमेश श्रेष्ठपुरुष66
 गोरखानेपाली काँग्रेसराजेन्द्र बजगाईपुरुष49
 मनाङ्गनेपाली काँग्रेसटेक बहादुर गुरुङपुरुष67
 कास्कीनेपाली काँग्रेसकिशोर दत्त बरालपुरुष57
 तनहुँनेपाली काँग्रेसरामचन्द्र पौडेलपुरुष78
 तनहुँनेपाली काँग्रेसशंकर भण्डारीपुरुष54
 स्याङ्जानेपाली काँग्रेसराजु थापापुरुष43
 स्याङ्जानेपाली काँग्रेसधनराज गुरुङ्गपुरुष55
 नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाली काँग्रेसशशांक कोइरालापुरुष64
 नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नेपाली काँग्रेसविष्णु कुमार कार्कीपुरुष59
 मुस्तांगनेपाली काँग्रेसयोगेश गौचन  थकालीपुरुष29
 म्याग्दीनेपाली काँग्रेसखम बहादुर गर्बुजापुरुष57
 पर्वतनेपाली काँग्रेसअर्जुन प्रसाद जोशीपुरुष66
 गुल्मीनेपाली काँग्रेसचन्द्रकान्त भण्डारीपुरुष61
 पाल्पानेपाली काँग्रेसज्ञान बहादुर गाहापुरुष49
 अर्घाखांचीनेपाली काँग्रेसपुष्पा भुसाल (गौतम)महिला61
 रुपन्देहीनेपाली काँग्रेसबाल कृष्ण खाँणपुरुष62
 रुपन्देहीनेपाली काँग्रेसप्रमोद कुमार यादवपुरुष43
 रुपन्देहीनेपाली काँग्रेसभरत कुमार शाहपुरुष68
 कपिलवस्तुनेपाली काँग्रेससुरेन्द्र राज आचार्यपुरुष64
 कपिलवस्तुनेपाली काँग्रेसअभिषेक प्रताप शाहपुरुष40
 दाङनेपाली काँग्रेसदिपक गिरीपुरुष60
 बाँकेनेपाली काँग्रेससुदीप नरसिंह राणापुरुष58
 बाँकेनेपाली काँग्रेसकिशोर सिह राठोरपुरुष53
 बर्दियानेपाली काँग्रेससंजय कुमार गौतमपुरुष59
 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)नेपाली काँग्रेसविनोद कुमार चौधरीपुरुष67
 नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)नेपाली काँग्रेसदेवेन्‍द्र राज क‌ण्डेलपुरुष65
 मुगुनेपाली काँग्रेसऐन बहादुर शाही ठकुरीपुरुष52
 दैलेखनेपाली काँग्रेसदिक्पाल कुमार शाहिपुरुष61
 सुर्खेतनेपाली काँग्रेसपूर्ण बहादुर खड्कापुरुष66
 सुर्खेतनेपाली काँग्रेसहृदयराम थानीपुरुष62
 बाजुरानेपाली काँग्रेसबद्री प्रसाद पाण्डेपुरुष48
 अछामनेपाली काँग्रेसपुष्प बहादुर शाहपुरुष61
 कैलालीनेपाली काँग्रेसराम जनम चौधरीपुरुष62
 कैलालीनेपाली काँग्रेसविर बहादुर बलायरपुरुष57
 कैलालीनेपाली काँग्रेसडिल्ली राज पन्तपुरुष66
 दार्चुलानेपाली काँग्रेसदिलेन्द्र प्रसाद बडूपुरुष68
 डडेलधुरानेपाली काँग्रेसशेर बहादुर देउवापुरुष77
 कन्चनपुरनेपाली काँग्रेसनारायण प्रकाश साउदपुरुष60
 कन्चनपुरनेपाली काँग्रेसरमेश लेखकपुरुष58


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x