मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
कात्तिक १२, २०७९
धरानका मेयर हर्क साम्पाङले पाँच वर्षभित्र १ करोड बिरुवा रोप्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आफ्ना विरोधीहरूलाई आफूले भन्दा बढी बिरुवा रोपेर देखाउनु पनि चुनौती दिएका छन् ।
उनले मेयर पदको कार्यकाल अवधिभर धरानका कुनै पनि पाखा, भित्ता खाली नराखी वृक्षरोपन गर्ने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कार्यकालमा १ करोड बिरुवा रोप्नेछौँ । पाखा-भित्ता कहीँकतै खाली रहने छैन । मसँग जोरी खोज्ने मेरा विरोधीहरुले २ करोड बिरुवा रोपेर देखावोस् ! अनि बल्ल पत्याँउछु, नत्र उस्स !’
उनले आफूले रोप्ने बिरुवामा फलफूलको बोट हुने पनि उल्लेख गरेका छन् । उक्त फलफूलका कारण बाटोमा हिँड्ने कोही पनि बटुवा भोकै हिँड्न नपर्ने उनको भनाइ छ । उनले लेखेका छन्, ‘पाखा, भित्ता, वन, जंगल सबैतिर माटोभरि यति धेरै फलफूलका बिरुवा रोपौँ, यति धेरै रोपौँ, यति धेरै रोपौँ कि, कोही बटुवा भोकै यात्रा गर्न नपरोस् । जहाँ गए पनि खान पाउने स्थिति होस् ।’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...