०२ साउन २०८३, शनिबार

रुपन्देही- २ मा घण्टीले लियो प्रारम्भिक अग्रता

रुपन्देही- २ मा घण्टीले लियो प्रारम्भिक अग्रता

रुपन्देही– २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछाडि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले शुरूआती अग्रता लिएका छन् ।

३०० मत गणना हुँदा गणेशले १२६, विष्णु पौडेलले ८३ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले ७८ मत प्राप्त गरेका छन् ।

थापालाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्