माघ २१, २०७९
भारतको तामिलनाडुमा भएको एक भागदौडमा चार महिलाको मृत्यु भएको छ। तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडीको टोकन वितरण गरिरहँदा भागदौड...
काठमाडाैं | मंसिर १९, २०७९
रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ ।
एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५ बमवर्षक विमानहरू नष्ट भएका हुन् । ती विमानहरू युक्रेनको ऊर्जा संरचनामा हवाई आक्रमण गर्नका लागि उपयोग गरिएका थिए ।
अर्को विस्फोट र्याजान शहर नजिक रहेको रुसी सैन्य अड्डामा भएको थियो । त्यसमा परी तीनजनाको मृत्यु भएको र पाँचजना घाइते भएको बताइएको छ । इन्धन बोकेको एउटा ट्रक विस्फोट भएको हो ।
युक्रेन सरकारले यी आक्रमणहरूको जिम्मेवारी नलिएको भए पनि उसले रुसको पश्चिमी सीमामा रहेका डिपोहरूमा यस्तै किसिमका आक्रमण गरेकाले यसमा पनि उसैको संलग्नताको आशंका गरिएको छ ।
एंगेल्स–२ र र्याजान युक्रेनी सीमाबाट क्रमशः ३०० र ४५० किलोमिटर टाढा छन् । युक्रेनी क्षेप्यास्त्रहरूको दायरा त्यति टाढासम्मको छैन त्यसैले आक्रमणमा ड्रोन उपयोग गरिएको पक्का हो ।
एंगेल्स–२ एयरबेसका विमानहरूले युक्रेनमा ठूलै आक्रमणको तयारी गरिरहेको भेउ पाएपछि त्यसलाई रोक्न अमेरिकाको सूचना सहयोगमा युक्रेनले यो आक्रमण गरेको हुुनुपर्छ ।
भारतको तामिलनाडुमा भएको एक भागदौडमा चार महिलाको मृत्यु भएको छ। तमिलनाडुको तिरुपत्तुरको वानियाम्बडीमा शनिबार थाइपुसम पर्वको अवसरमा यहाँ एक व्यक्तिले निःशुल्क साडीको टोकन वितरण गरिरहँदा भागदौड...
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण ग...
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...
युरोपेली सङ्घ (ईयू) ले आफ्नो स्वीकृत खाद्य पदार्थको सूचीमा नयाँ उत्पादन थप गरेपछि कतारले भने कीराफट्याङ्ग्रा सेवनमा धार्मिक प्रतिबन्धलाई पुनः पुष्टि गरेको छ । कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी ...
‘निन्दनीय सामग्री’ प्रकाशन गरेको भन्दै पाकिस्तानी अधिकारीहरूले विकिपिडियाको वेबसाइटलाई बन्द गरेका छन् । मुस्लिम बाहुल्य पाकिस्तानमा धार्मिक गतिविधिको निन्दालाई एक संवेदनशील मुद्दा मानिन्छ र सामाजि...
भारतको अयोध्यामा नेपालबाट लगिएको शालिग्राम शिलाको बिहीवार धुमधाम पूजा गरिएको छ । शिलालाई रामसेवकपुरममा कडा सुरक्षा व्यवस्थाका साथ राखिएको छ । यसैबीच शिलाको विषयमा विवाद पनि शुरू भएको छ...
सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...
मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...