२२ असार २०८३, सोमबार

आफ्नो भूभाग जोगाउन भारतले खोल्यो गण्डक ब्यारेजका सबै ढोका

कात्तिक २०, २०७४
आफ्नो भूभाग जोगाउन भारतले खोल्यो गण्डक ब्यारेजका सबै ढोका
नवलपरासी, ३० साउन- नारायणीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि भारतले आफ्नो भूभाग जोगाउन गण्डक बाँधका सबै ३६ वटै ढोका खोलेको छ ।gandak

नारायणी नदी (त्रिवेणीमा नारायणीमा भारतले बाँध बनाएको स्थानलाई गण्डक भनिन्छ ) मा आइतबार दिउँसो पानीको बहाब प्रतिसेकेण्ड ४ लाख २५ हजार क्यूसेक लिटर भएपछि भारतले आफ्नो भुभाग जोगाउन ती ढोका खोलेको हो, नक्तिपुर्मा खबर छ ।

नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको उत्तर प्रदेश र बिहारमा पानी लगेको भारतले ती ढोका बन्द गरेर आफ्ना तर्फ (गण्डकको पूर्वी र पश्चिमी नहर) पानी लैजाँदा जिर्ण नहर फुट्न सक्ने भएकाले आफ्नो नहर जोगाउन सबै ढोका खोलेको हो । सबै ढोका खोलिएपछि नारायणी नदीमा पानी बग्छ र उसको नहरमा क्षतिको सम्भावना न्यून हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्