२१ जेठ २०८३, बिहीबार

क्रेनमा चढेर सडक बत्तीको सफाइ गर्दै महानगरका कर्मचारी

क्रेनमा चढेर सडक बत्तीको सफाइ गर्दै महानगरका कर्मचारी

विराटनगर–१ स्थित त्रिवेणी मार्गमा क्रेनमा चढेर सौर्य सडक बत्तीको सफाइ गर्दै विराटनगर महानगरपालिकाका कर्मचारी । पछिल्लोपटक विराटनगर महनगरपालिकाले नगर सौन्दर्यीकरणका लागि सरसफाइ अभियान सञ्चालन गरेको छ । तस्बिर : अनुज सापकोटा -रासस

salt training

कमेन्ट गर्नुहोस्