२२ असार २०८३, सोमबार

यसरी गरिन्छ गाउँमा परम्परागत रुपमा मकै भण्डारण

यसरी गरिन्छ गाउँमा परम्परागत रुपमा मकै भण्डारण

भूमे गाउँपालिका–६ महतमा किसानले थन्क्याएर राखेको मकै । यस जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले कीराबाट बचाउन र ढिडो खानेका लागि राम्रो हुने भन्दै बारीबाट ल्याएपछि मकैलाई यसैगरी भण्डारण गरिराख्ने गर्दछन् । तस्बिर : सिर्जना कार्की -रासस

salt training

कमेन्ट गर्नुहोस्