२२ असार २०८३, सोमबार
नयाँ सकार गठन

सीके राउतको पार्टीलाई उद्योग मन्त्रालय

सीके राउतको पार्टीलाई उद्योग मन्त्रालय
फाइल फोटो

नयाँ सरकारमा सीके राउतको पार्टीबाट अब्दुल खाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् ।

जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टीबाट उपाध्यक्ष खाँ उद्योगमन्त्री बन्ने निर्णय भएको बताएका हुन् ।

उनले आफू सरकारमा नजाने बताए ।

'मन्त्री बन्नलाई मेरो योग्यता पुगेको छैन, योग्य व्यक्तिलाई पठाएको छु,' राउतले भने ।

salt training

कमेन्ट गर्नुहोस्