×

NMB BANK
NIC ASIA

कांग्रेस प्रवक्ता भन्छन् : ओलीद्वारा संविधानमाथि खतरा देखियो, राष्ट्रपति चुनावमा प्रचण्डको परीक्षण हुन्छ

माघ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख र उपसभामुखमा एमाले अध्यक्ष केपी ओलीको तजबिजी चलेको भन्दै राष्ट्रपति चुनावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लागि परीक्षाको घडी भएको बताएका छन् ।

Muktinath Bank

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना विजयी भएपछि संसद भवनबाट बाहिरिंदै ओली समर्थितहरू एकपछि अर्को गर्दै जितेपछि संविधान रक्षाको प्रश्न उठेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले संविधान रक्षाको कुरा गरेपछि हामीले उहाँलाई विश्वासको मत दिएका हौँ । संविधान रक्षाका लागि भनेर हिजो उहाँले हामीसँग गठबन्धन गर्नुभएको थियो तर पुरानो गठबन्धन छाडेर जानुभयो । अहिलेको परिवेशमा केपी ओलीजीबाट संविधानमाथि झन् खतरा बढेको हामीले बुझेका छौं’ महतले भने, ‘संसद् विघटनको कुरा उहाँले प्रमुख विषयका रुपमा उठाउनुभयो । संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनुभएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्त्वपूर्ण परीक्षणको घडीमा प्रधानमन्त्रीजी हुनुहुन्छ ।’


Advertisment
Nabil box
Kumari

नयाँ गठबन्धनबाट प्रधानमन्त्रीमा प्रचण्ड चुनिएपछि सभामुख एमाले र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । यी दुवै पदमा प्रतिपक्षी कांग्रेस उम्मेदवार पराजित भएका छन् । 
अब माघ २८ भित्र राष्ट्रपतिको चुनाव गरिसक्नुपर्ने हुन्छ । 

Vianet communication
Laxmi Bank

अहिलेको सत्ता गठबन्धनको भागबन्डा अनुसार राष्ट्रपति एमालेले लिनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x