३० असार २०८३, मंगलबार

मेयर बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता

मेयर बालेन शाह र रवि लामिछानेबीच भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

आज दिउँसो भएको भेटमा शाह र लामिछानेबीच काठमाडौं महानगरमा रहेको सुकमबासी बस्ती व्यवस्थापनका विषयमा छलफल भएको हो। 

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सुकुमबासी बस्तीमा डोजर चलाएपछि यसले ठूलो रूप लिएको छ। यस विषयमा छलफल गर्न मेयर शाह गृह मन्त्रालय पुगेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्