0 shares
जाजरकोटको कुशे गाउँपालिका–५ बाटुल्लेस्थित सरुगाडको किनारमा माछा मार्नका लागि खोलाका बालबालिका बोकेर जम्मा भएका सर्वसाधारण । अधिकांश बादी समुदायका बालबालिका माछा मारेर दैनिक जीबिकोपार्जन गर्दै आएका छन् । तस्बिर-रासस