
प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार काज सरुवा गर्नुपरेको बताएको छ ।
सरुवा भएका प्रहरीमा राष्टिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगञ्ज काठमाडौंमा कार्यरत रहेका अनिल थापालाई ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही काज सरुवा गरिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत अनोज विकलाई प्रहरी बृत्त थानकोट, काठमाडौं काज सरुवा गरिएको छ ।
हेर्नुहोस् सूची



