२२ असार २०८३, सोमबार

किसानलाई कृषि सामग्री हस्तान्तरण

फागुन १८, २०७९
किसानलाई कृषि सामग्री हस्तान्तरण

किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै साकेला गाउँपालिका खोटाङका प्रमुख रविप्रकाश राई । गाउँपालिकाले आयोजना गरेको तीनदिने कफी खेती तालिममा सहभागी किसानलाई व्यावसायिक बनाउने उद्देश्यले गाउँपालिकाको अनुदानमा किसानलाई कृषि सामग्री प्रदान गरेको हो । तस्बिर : केदार मगर -रासस

salt training

कमेन्ट गर्नुहोस्