×

NMB BANK
NIC ASIA

मधेसबाट आएको महिला हुँ, संविधानलाई जीवित राख्न उम्मेदवारी दिएँ- ममता झा

फागुन २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सत्ता गठबन्धनमै आबद्ध दल जनमतबाट उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएपछि ममता झाले संविधानको मर्मअनुसार अगाडि बढेको बताएकी छन् ।

Muktinath Bank

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता गरेपछि झाले संविधानको मर्मअनुसार आधा आकाश ढाक्ने महिला नै उपराष्ट्रपति हुनुपर्ने बताइन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको संविधानको मर्मलाई बुझ्दै संविधानप्रति अडिग रहँदै सशक्त रुपमा लाग्नुपर्छ भन्नेमा म दृढ छु । म कानुनको छात्रा पनि हुँ । महिलाले आधा अकाश ढाकेका छन् । तर ३३ प्रतिशत मात्रै दिइएको छ । सबै जातजाति सबैको प्रतिनिधित्व भए मात्रै विकास हुन सक्छ । मधेसबाट आएको महिला हुँ । संविधानलाई जीवित राख्न उम्मेदवारी दिएको छु,’ उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

झाको उम्मेदवारी दर्तापछि जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि संविधान र निर्वाचन आयोगको व्याख्याअनुसार उम्मेदवारी दर्ता भएको बताए ।

Vianet communication
Laxmi Bank

सत्ता गठबन्धनकै सहमतिअनुसार तीन जनाको उम्मेदवारी दर्ता भएको भन्दै उनले आइतबारसम्म दलहरूको साझा उम्मेदवार हुन सक्ने बताए ।

आफूहरूले मित्रवत् प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x