×

Nic Asia
Dabur
Prabhu Bank

रूपन्देहीको छपिया जनता कलेजमा नेविसंघ विजयी

काठमाडाैं | चैत ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रुपन्देहीको लीलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ ।

yONNEX
IME BANK INNEWS

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघले रुपन्देहीमा पहिलो खाता खोलेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पहिलो पटक स्ववियु निर्वाचन भएको उक्त कलेजमा स्ववियुको सभापतिमा अभिषेककुमार यादव, सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यहरुमा निराजन मुराउ, सरिता मल्लाह, दीपेन्द्र थारू, आशिष जयसवाल र लक्ष्मी विक निर्वाचित भएका निर्वाचन अधिकृत ईन्द्रप्रसाद तिवारीले जानकारी दिए ।


Advertisment
Lokantar App
Saurya island

निर्वाचित ८ जनामध्ये विक अनेरास्ववियुकी हुन् । त्यस्तै ७ जना समानुपातिकमध्ये ५ जना नेविसंघका र २ जना अनेरास्ववियुका रहेको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए ।

२०२ जना विद्यार्थी रहेको कलेजमा १६४ जनाले मात्रै मतदान गरेका थिए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ११, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् । नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशन...

चैत ११, २०७९

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५  वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो ।  बालुवाटार स्रोतका अनुसार  एकी...

चैत ११, २०७९

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गर...

चैत ११, २०७९

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्य...

चैत ११, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्।  नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेप...

चैत ११, २०७९

सरकारलाई समर्थन गर्ने साना दलले मन्त्रालयमा 'अस्वाभाविक आशक्ति' देखाएपछि सरकार विस्तारमा ढिलाइ भइरहेको छ। प्रधानमन्त्रीलाई समर्थन गर्ने साना ठूला गरी ११ वटै दलले धेरै र प्रभावशाली मन्त्रालयमा दाबी...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x