३१ असार २०८३, बुधबार

अग्नि सापकोटाको नेतृत्वमा माओवादीको २० सदस्यीय टोली चीन भ्रमणमा

अग्नि सापकोटाको नेतृत्वमा माओवादीको २० सदस्यीय टोली चीन भ्रमणमा

सत्तारुढ नेकपा माओवादी केन्द्रका २० जना नेता चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।

अग्निप्रसाद सापकोटोको नेतृत्वमा १५ दिनका लागि २० सदस्यीय टोली चीन प्रस्थान गरेको हो । 

भ्रमण टोलीका सदस्यहरूले चीनको छिन्दमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा उनीहरूले राजनीतिक अनुभव आदानप्रदान गर्नेछन्।

टोलीमा हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्यसहितका नेताहरू सहभागी छन् । 

माओवादीका प्रदेश अध्यक्ष, केन्द्रीय सदस्यहरू पनि भ्रमण टोलीमा सहभागी रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्