जेठ १४, २०८०
रूपन्देहीका होटल व्यवसायीले घरभाडामा छुटको व्यवस्था गर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सहयोग स्वरूप घर भाडा छुट गर्न घरधनीहरूलाई उनीहरूले आग्रह गरेका हुन् । कोभिड–१९ र आर्थिक सं...
दक्षिण कोरियाली अटो कम्पनी हुण्डाईले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ ।
कम्पनीले आगामी १० वर्षको अवधिमा चरणबद्ध रूपमा बीस हजार करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस्ले विद्युतीय सवारी साधन र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप मद्धत पुग्ने हुण्डाईको विश्वास छ ।
हुण्डाईका प्रवन्ध निर्देशक तथा सीइओ उन्सू किम र आईएएसका प्रवन्ध निर्देशक तथा सीइओ वी विष्णु तमिलनाडुबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा थङ्गम थेनारसु, अर्थमन्त्री टीआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्री कृष्णन एस, आईएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
'हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ' उन्सू किमले भने ।
कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ।
हुन्डाईले १ लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । ५ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० इभी चार्जिङ स्टेशनहरू स्थापना गर्ने हुन्डाईको योजना छ ।
हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउने, श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्ने जनाएको छ ।
रूपन्देहीका होटल व्यवसायीले घरभाडामा छुटको व्यवस्था गर्न आग्रह गरेका छन् । पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सहयोग स्वरूप घर भाडा छुट गर्न घरधनीहरूलाई उनीहरूले आग्रह गरेका हुन् । कोभिड–१९ र आर्थिक सं...
सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा २५ वटा मात्रै नाफामा चलेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षणसँगै प्रस्तुत गरेको ...
पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा क...
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा भक्तपुरबाट मात्रै ६६ करोडभन्दा धेरै ठगी भएको उजुरी परेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाका अनुसा...
सरकारले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत परेको बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत पर...
चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...