२६ जेठ २०८३, मंगलबार

बारीमै सुक्यो बन्दा

जेठ २६, २०८०
दाङ
बारीमै सुक्यो बन्दा

बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । 

बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन् । तस्वीर : दीपक बोहरा/रासस

salt training

कमेन्ट गर्नुहोस्