२७ जेठ २०८३, बुधबार

जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा

असार ५, २०८०
काठमाडौं
जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा

​अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) ले कमलादीबाट पुतलीसडक पद्ंमोदय मोड हुँदै टुँडिखेलसम्म मङ्गलवार आयोजना गरेको जगन्नाथ, बलदेव र सुभद्रा रथयात्रा । इस्कोनले विगत ३८ वर्षअघिदेखि नेपालमा यस्तो यात्रा गर्दै आएको जनाइएको छ । तस्वीरः पूर्णप्रसाद मिश्र/रासस

null

salt training

कमेन्ट गर्नुहोस्