0 shares
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान ।
असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ शुरू भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस