२२ असार २०८३, सोमबार

सञ्चार क्षेत्रमा भएका विकृति नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे

असार १६, २०८०
काठमाडौं
सञ्चार क्षेत्रमा भएका विकृति नियन्त्रण गर्नुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताएका छन् । 

शनिवार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताएका हुन् । 

सञ्चार क्षेत्रमा भएका विकृतिहरू नियन्त्रण गर्ने काममा लाग्नुपर्ने उनले बताए । ‘सञ्चार क्षेत्रको महत्व धेरै छ । सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा स्वीकार्य हुन सक्दैन,' उनले भने, 'तर यसमा भएका विकृति नियन्त्रण गर्ने काममा लाग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्