२३ जेठ २०८३, शनिबार

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

असार १६, २०८०
काठमाडौं
अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।​

सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शनिरवार दिउँसोबाट पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

शुक्रवार साँझ एकतर्फी सञ्चालनमा आएको सडकखण्डको तुइन खोलामा ढुंगा खसेपछि शनिवार बिहान ३ बजेदेखि अवरूद्ध बनेको थियो ।

पहिरोले यातायात अवरुद्ध हुँदा सवारीसाधन रोकिनुका साथै यात्रुहरू सडकमै अलपत्र बनेका थिए । 

पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु मर्कामा परेका छन् । सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्