३१ असार २०८३, बुधबार
एसिया कप

सम्हालिएर ब्याटिङ गर्दै सोमपाल र आरिफ

भदौ १३, २०८०
काठमाडौं
सम्हालिएर ब्याटिङ गर्दै सोमपाल र आरिफ

एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध शुरुवातीमा ३ विकेट गुमाएर दबाबमा परेको छ । नेपालले १.४ ओभरमा १४ रन बनाउँदै तेस्रो विकेट गुमाएको हो ।

तर, त्यसपछि आएका सोमपाल कामी र आरिफ शेखले सम्हालिएर ब्याटिङ गरिरहेका छन् । 

नेपालले अहिले १४ ओभरमा ७३ रन बनाएको छ ।

सोमपालले २८ तथा आरिफले २६ रन बनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्