२१ असार २०८३, आइतबार

रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल

असोज २१, २०८०
काठमाडौं
रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल

कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपातालमाथि बनाइएको झोलुङ्गे पुल । २ सय ६९ मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा बनेको हो । तस्वीर : रामबहादुर थापा/रासस

salt training

कमेन्ट गर्नुहोस्