१४ असार २०८३, आइतबार
कांग्रेस बैठक

कोशी संकट : कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

असोज २६, २०८०
काठमाडौं
कोशी संकट : कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन बनेको छ ।

कोशी प्रदेशमा विद्रोहको नेतृत्व गरेका नेता शेखर कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

भोलि फेरि बस्ने गरी बैठक टुंगिएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

कोशीमा कांग्रेसका ८ सा‌ंसदले पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका छन् ।

कार्कीलाई नेकपा एमालेको पनि समर्थन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्