×

NMB BANK
NIC ASIA

यू–१९ क्रिकेट विश्वकप

भारतसँग नेपाल १३२ रनको भारी अन्तरले पराजित

कप्तान देवको अर्धशतक

काठमाडाैं | माघ २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रवारको खेलमा नेपाल भारतसँग १३२ रनको भारी अन्तरले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि २९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो । 

Muktinath Bank

नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय पारी खेल्दै ५३ बलमा दुई चौकासहित ३३ रन बनाए पनि त्यो आफ्नो टोलीको जीतका लागि पर्याप्त भएन । यस्तै दुर्गेश गुप्ताले अविजित २९ जोडे ।  साथै ओपनरद्वय अर्जुन कुमालले २६ र दीपक बोहराले २२ रन बनाए भने आकाश चन्दले १८ रनको योगदान दिए । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको जीतमा सौम्य पाण्डेले चार र असरिन कुलकर्णीले समान २ विकेट लिए । साथै राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिशेकले १–१ विकेट हात पारे ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication
Laxmi Bank

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रनको योगफल बनाएको थियो । उसका लागि सचिन दासले सर्वाधिक ११६ रनको शतकीय योगदान दिए । उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । कप्तान उदय सहरानले १०७ बलमा ९ चौकाको सहायताले १०० रनको शतकीय पारी खेले ।

त्यसैगरी आदर्श सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन जोडे । मुसहिर खानले अविजित ९ रन बनाए ।

null 

नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले १ विकेट झारे ।

हारसँगै नेपालले सुपर सिक्स चरणमा विनाअंक यात्रा समाप्त गरेको छ । समूह चरणमा न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हार ब्यहोरेको नेपाल तेस्रो खेलमा अफगानिस्तानलाई‌ हराउँदै सुपर सिक्समा पुग्न सफल भएको थियो । सुपर सिक्सको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x