२२ जेठ २०८३, शुक्रबार

सम्झौता अवधिभन्दा ६ महिनाअगावै सकियो झोलुङ्गे पुलको निर्माण

माघ २२, २०८०
काठमाडौं
सम्झौता अवधिभन्दा ६ महिनाअगावै सकियो झोलुङ्गे पुलको निर्माण

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल ।

null

नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ । तस्वीर: रासस
 

salt training

कमेन्ट गर्नुहोस्