×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

प्रचण्ड-ओलीलाई चित्रबहादुर केसीले सोधे - सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ?

काठमाडाैं | फागुन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलका क्रममा केसीले रवि लामिछानेलाई गृहमन्त्री बनाउने के बाध्यता थियो भनी प्रश्न गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुई वटा भएको मान्छे, पासपोर्ट दुई वटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन ? व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करौडौं ठगी गरेको आएको छ छैन ? यस्तालाई मन्त्री बनाउने तपाईहरु योग्य ? तपाईंहरू गतिलो होर ?’ केसीले भने । केसीले बोल्दा गृहमन्त्री लामिछाने संसदमै थिए । 


Advertisment
Nabil box
Kumari

केसीले बोल्दा कांग्रेस सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए ।

Vianet communication
Laxmi Bank

केसीले ९९ प्रतिशतले समर्थन गर्दा पनि प्रचण्डलाई विश्वासको मत नदिएको स्मरण गर्दै यसपटक पनि भोट नदिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x