×

प्रतिनिधि सभा बैठक

प्रचण्ड-ओलीलाई चित्रबहादुर केसीले सोधे - सहकारीको करोडौं ठग्नेलाई किन गृहमन्त्री बनाएको ?

काठमाडाैं | फागुन ३०, २०८०

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतको प्रस्ताव माथिको छलफलका क्रममा केसीले रवि लामिछानेलाई गृहमन्त्री बनाउने के बाध्यता थियो भनी प्रश्न गरेका हुन् । 


Advertisment

‘प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री मिलेर नागरिकता दुई वटा भएको मान्छे, पासपोर्ट दुई वटा भएको मान्छेलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाउनु भएन ? व्यक्तिगत रूपमा केही इर्ष्या छैन । अहिलेका गृहमन्त्रीलाई सहकारीको करौडौं ठगी गरेको आएको छ छैन ? यस्तालाई मन्त्री बनाउने तपाईहरु योग्य ? तपाईंहरू गतिलो होर ?’ केसीले भने । केसीले बोल्दा गृहमन्त्री लामिछाने संसदमै थिए । 


Advertisment

केसीले बोल्दा कांग्रेस सांसदहरूले टेबल ठोकेर समर्थन गरेका थिए ।

केसीले ९९ प्रतिशतले समर्थन गर्दा पनि प्रचण्डलाई विश्वासको मत नदिएको स्मरण गर्दै यसपटक पनि भोट नदिने बताए ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x