×

NMB BANK
NIC ASIA

सहकारी ठगीमा रविको संलग्नता दाबी

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको माग

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग गरेको छ । सहकारी ठगीमा लामिछानेको संलग्नता नरहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफप्रति असन्तुष्ट कांग्रेसले संसदीय छानबिनको माग गरेको हो । 

Muktinath Bank

मंगलवार प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको जवाफपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेविरुद्ध सहकारी ठगीका कयौँ प्रमाण रहेको भन्दै संसदीय छानबिन गर्न प्रस्ताव गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले रविविरुद्ध कुनै प्रमाण छैन भन्नु भएको छ, हामी पर्याप्त प्रमाण छ अत्यन्त ज्यादा प्रमाण छ भनिरहेका छौं । यसको छिनोफानो कसले गर्ने त ? संसदको अभ्यासमा भएको, संसदीय मान्यतामा स्थापित भएको यही सदन भित्र छानबिन समिति गठन गरौं ।’


Advertisment
Nabil box
Kumari

लेखकले संसदीय छानबिनको कांग्रेस प्रस्तावलाई सदासयतापूर्वक लिन सरकारसँग आग्रह गरे । 

Vianet communication
Laxmi Bank

‘प्रधानमन्त्रीले कांग्रेसले संसदीय काम प्रभावित गरेको आरोप लगाउनु भयो । संसदको कामलाई अवरुद्ध गरेका छैनाैँ, यसरी गम्भीरतापूर्क कुरा उठाउँदा सरकारले सुनेन भने सरकार आफैँले संसद् अवरुद्ध गरेको मानिने छ,’उनले भने, ‘संसदभित्र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गराैँ ।’ 

निष्पक्ष छानबिनको वातावरण भनेर कांग्रेसले गृहमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको छ । यसअघि संसदीय छानबिन हुँदा आरोप लागेका मन्त्रीले राजीनामा गरेका थिए । लामिछानेबारे छानबिनको माग गर्दै कांग्रेसले संसद्मा नियमित रुपमा आवाज उठाइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x