३० असार २०८३, मंगलबार

आज कुन देशको मुद्राको कति छ भाउ, सूचीसहित हेर्नुहोस्

चैत १२, २०८०
काठमाडौं
आज कुन देशको मुद्राको कति छ भाउ, सूचीसहित हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.१९ रुपैया र बिक्री दर १३३.७९ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७.८६ रुपैयाँ र बिक्री दर १६८.६२ रुपैयाँ रहेको छ । यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१६ रुपैयाँ रहेको छ ।

यसैगरी युरो एकको खरिद दर १४३.९४ रुपैया रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६.५२ र बिक्री दर ३६.६८ रुपैयाँ रहेको छ ।
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्